सालपा विकास बैंकको शाखा सिम्पानीमा विस्तार भएको छ । आज मिति २०७५ भाद्र २१ गतेका दिन सालपा विकास बैंकका संचालक समितिका अध्यक्ष श्री टंक राई तथा प्रमुख कार्यकारी अधिकृत श्री इश्वरमान राई   द्धारा रिवन काटी समुद्घाटन भएको हो ।