सालपा विकास बैंकको शाखा हलेसीमा विस्तार भएको छ । आज मिति २०७५  पुष २५ गतेका दिन सालपा विकास बैंकका संचालक समितिका अध्यक्ष श्री टंक राई तथा प्रमुख कार्यकारी अधिकृत श्री इश्वरमान राई   द्धारा रिवन काटी समुद्घाटन भएको हो ।